×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

स्पेनिस लिगमा बार्सिलोनाको सहज जित

२९ भाद्र २०७६

२९ भदौ, एजेन्सी । स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५ –२ गोल अन्तरले हरायो ।

उसको जितमा लुइस स्वारेजले २ गोल गरे भने १६ वर्षीय युवा खेलाडी अन्सु फाटीले सिनियर टिमबाट गोल गर्न सफल भए ।

Advertisement
Advertisement

खेलको दोस्रो मिनेटमा नै फाटीको गोलमा बार्सिलोनाले अग्रता बनायो । उनले डी जोङको पासको फाइदा उठाएका थिए । त्यसपछि सातौँ मिनेटमा फाटीको पासमा डी जोङले नै गोल गरी बार्सिलोनाको अन्तर २–० मा पुर्‍याए ।

२७ औं मिनेटमा भ्यालेन्सिले केभिन गेमिरोको गोलमा अन्तर २–१ मा झारेको थियो । पहिलो हाफ २–१ को अवस्थामा रहेको थियो । खेलको ५१ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३–१ले अगाडि राखे ।

त्यसपछि ६१ औं मिनेटमा लुइस स्वारेजले अरथरको पासमा बार्सिलोनाका लागि चौथो गोल गर्न सफल भए । ८२ औं मिनेटमा एन्टोइन ग्रिजम्यानको पासमा लुइस स्वारेजले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।

Advertisement

खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि मारीयो गोमेजले गोल गर्दै अन्तर ५ –२ मा झारेका थिए । तर त्यसपछि पाहुना टिम भ्यालेन्सिया खेलमा फर्कन सकेन र पराजित भयो । जितसँगै बार्सिलोनाले चार खेलमा सात अंक बनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top