इङ्गलिस प्रिमियर लिगमा लिभरपुल, टोटनह्याम, म्यानु र चेल्सी विजयी, आज दुई खेल हुदैं

२८ भदौ ७६, आइतबार

२९ भदौ, विराटनगर । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार लय जारी छ । आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा लिभरपुलले हिजो न्युकासल युनाइटेडलाई ३–१ ले हरायो ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई गएराति नर्विच सिटीले ३–२ ले स्तब्ध पार्‍यो । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्समाथि ५–२ को जित निकाल्यो ।

यसैगरी म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई १–० ले हरायो । ब्राइटन र बर्न्लेले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

Advertisement

प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज बर्नमाउथले एभर्टनसँग खेल्दा वाट्फोर्ड र आर्सनल भिड्नेछन् ।

प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ८–८ अंक जोडेका टोटनह्याम हट्सपर, म्यान्चेस्टर युनाइटेड, लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रोदेखि छैटौं स्थानसम्म रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top