खराब मौसमका कारण चारवटा हेलिकप्टर धानखेतमा अवतरण

३० भदौ ७६, मंगलबार

३१ भदौ, काभ्रे ।

काठमाण्डौंका लागि सोलुखुम्बुको लुक्लाबाट उडेको तीन वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

खराव मौसमका कारण सिम्रिक एअरका दुईवटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिए ।

Advertisement

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् । हेलिकप्टर रहेको स्थानमा पुगेका प्रहरी निरीक्षक (एसपी) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलास हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु रहेका छन् ।

त्यस्तै हेलिकप्टरमा केही विदेशी यात्रु समेत रहेको उनले जानकारी दिए । सबै २१ यात्रु सुरक्षित रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौ लागि उड्ने जनाइएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top