×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

राससको ५७औँ वार्षिकोत्सव शुरु

७ फाल्गुन २०७४

काठमाडौँ–राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ । सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले वार्षिकोत्सव समारोहको उद्घाटन गरे ।

Advertisement
Advertisement

समारोहमा आमन्त्रित विशिष्ट अतिथि, राससका उच्च पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार, कर्मचारीलगायतको उपस्थिति छ । यस समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top