लहानको शोरुममा टिभीएसका नयाँ बाईक

६ असोज ७६, मंगलबार

६ असोज, लहान ।
नजिकिँदै गरेको बडादशैं तथा दिपावलीको अवसरमा टि भी एस को आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले लागू गरेको “ टि भी एस दशैको दौड” अन्तर्गत सिरहाको लहानमा स्टन्टसहित RTR 160 2v र Radeon 110  को लन्च गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय बाइक राइडर सन्दिप छेत्री , प्रकाश अधिकारी,भीम होना र गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए । सो अवसरमा कराँते प्रशिक्षक राजेश गुप्ता लगायतबाट च्त्च् ज्ञटण् द्दख र च्बमभयल ज्ञज्ञण् को लन्च गरिएको थियो ।

कार्यक्रममा हास्य कलाकार दिनेश काफ्लेको प्रस्तुती रहेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top