फिदिममा प्रथम अन्तर्राष्ट्रिय केलाङ महोत्सव हुने

६ फागुन ७४, सोमबार

पाँचथर, फागुन ७
लिम्बू जातिको मौलिक बाजा च्याबु्रङको संरक्षण र प्रचारप्रसारसँगै सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भोलिदेखि पाँचथरको फिदिममा प्रथम अन्तर्राष्ट्रिय केलाङ महोत्सव हुने भएको छ ।

केलाङ सांस्कृतिक समाज पाँचथरसहित विभिन्न संघसंस्थाको आयोजनामा हुन लागेको महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट १ हजार च्याबु्रङ र २ हजार च्याबु्रङ बाधक भेला हुँदैछन् ।

महोत्सव उद्घाटनको पुर्ब सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै महोत्सवका प्रचार प्रसार संयोजक सागर केरुङले कार्यक्रमका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।

Advertisement

महोत्सवमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, धनकुटा मोरङ सुनसरी, संखुवसभा, झापा हुँदै भारतको सिक्किम र दार्जिलिङबाट च्याबु्रङसहितका टोली सहभागी हुन आउनेक्रम सुरु भएको । महोत्सवको उद्घाटन १ नम्बर प्रदेश प्रमुख गोबिन्द सुब्बाले गर्नेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top