×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपाल क्रिकेट संघको चुनावी साधारणसभा सुरु

१० आश्विन २०७६

१० असोज, काठमाडौं ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाण्डौमा सुरु भएको छ ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट साढे तीन वर्षदेखि निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा सुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ । नेतृत्वको लागि शनिबार निर्वाचन हुँदैछ ।

शुक्रबार साधारण सभा र शनिबार हुने निर्वाचनले क्यानलाई नयाँ नेतृत्व दिनेछ । १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाताले चुनावमा सहभागिता जनाउने छन् ।

नयाँ नेतृत्वका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी मैदानमा उठ्ने पक्का भएको छ । पाण्डे र चन्द दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ ।

यस अघि सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर नेपाली खेलाडी आइसीसीकै अधिनमा रहेर प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् ।

यस अघि निर्वाचित क्यान, राष्ट्रिय खेलकुद परिषद तथा अन्य सबै सरोकारवालाको सहमतिमा आइसीसीद्वारा गठित स्वतन्त्र समूहले असोज ३ र ४ गतेका लागि आह्वान गरेको साधारणसभा राखेपको असहमतिका कारण १० र ११ गतेका लागि सारिएको थियो ।

Advertisement

यस्तै असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ । सो बैठकमा नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा लिइएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top