×

NEPAL TIMES UPDATES

Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026
Playing
ओली–लेखकलाई के स जाय हुनसक्छ? खापुङ किन प क्राउ परेनन् ? || Nepal Times
Mar 28, 2026
Playing
अदाल ती प्रक्रिया के हुन्छ? ओली टिचिङको ‘रेड जोन’मा, लेखक २ नम्बर गणमा|| Nepal Times
Mar 28, 2026
Playing
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्रा*उ
Mar 28, 2026
Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026

विप्लबका दुई कार्यकता माथि सार्वजनिक मुद्धाको तयारी

९ फाल्गुन २०७४

विराटनगर, फागुन ९
जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हेमन्तप्रकाश ओली र पदम राईलाई सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गररे मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । ३ दिनदेखि नेताद्वय ओली र राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए ।

Advertisement

ओली सो पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन् भने पूर्व राज्यमन्त्री समेत रहेका राई केन्द्रका जनसरकार उपप्रमुख हुन् । गत फागुन ६ गते पार्टीको युवा स्वयंसेवक संघको राष्ट्रिय भेला हुने क्रममा प्रहरीले नेता ओली, राईसहित २ सय ९१ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका अन्य सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

Advertisement

हिरासतमा रहेका नेता राईले आफूहरुलाई प्रहरीले म्याद थपका लागि पक्राउ पूर्जी थमौतिको प्रयास गरे पनि हस्ताक्षर गर्न अस्वीकार गरेको बताए । नेता राईले आफूहरुलाई झुठा मुद्दा लगाएर फसाउने प्रयास भइरहेको वताए । विराटनगरको राजवंशी चोकमा भिड जम्मा गरेको र राज्यविरुद्धमा नाराबाजी गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top