कागतीबाट विद्युत उत्पादन

८ फागुन ७४, बुधबार

सुनसरी, फागुन ९
सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न सकिने सम्भावना रहेको दाबी समेत उनीहरुले गरेका छन् ।

उनीहरुको अनुसार एउटा कागतीबाट लगातार निस्कने उर्जाको भोल्टेज कम हुने भएपनि सो उर्जा संचित गर्ने ब्याट्री बनाएर त्यसलाई मोबाइल तथा ल्यापटप चार्ज गर्नमा प्रयोग गर्न सकिन्छ । उनीहरुले पर्दशनीको क्रममा हाईड्रो उत्पादन सम्वन्धि उपकरणको प्रयोग विधि, लिफ्ट, डोजर, पानीबाट उड्ने रकेट, विद्युतीय पानी जहाज लगायतका नयाँ प्रविधिहरु निर्माण गरेर प्रदर्शनीमा राखेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top