×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सुविधा सम्पन्न धर्मशाला निर्माणकार्य सम्पन्न

९ फाल्गुन २०७४

विराटनगर, फागुन ७
विराटनगर–७ स्थित कालीमन्दिर अत्याधुनिक सुविधा सम्पन्न धर्मशाला निर्माणको काम सम्पन्न भएको छ । कालीमन्दीर व्यवस्थापन समितिले साढे चार करोडको लागतमा धर्मशाला निर्माण गरेको हो ।

चारवर्ष लगाएर निर्माण गरिएको धर्मशालामा २८ वटा एयर कन्डिसन तथा ऐटेच वाथरुम सहितको कोठाहरु रहेका छन् । मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी मन्दीरमा उठेको भेटी तथा विराटनगर तथा विराटनगर बाहिर साथै विदेशमा रहेका भक्तजनहरुको सहयोगमा धर्मशाला निर्माण गरेको जनाएको छ ।

Advertisement
Advertisement

समितिकी अध्यक्ष डाक्टर मिनाक्षी नेपालले धर्मशाला निर्माणका लागि देश विदेशबाट सहयोग भएको बताइन् । मुख्य सडकमा रहेको मन्दिर पछाडिको १७ धुुर जग्गामा धर्मशाला निर्माण गरिएको छ ।

Advertisement
Advertisement

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको विराटनगरको काली मन्दिरको छुट्टे महत्व रहेको छ । विक्रम सम्बत १९७१ सालमा विराटनगर सदरमुुकाम भएको थियो । त्यसपछि १९९७ सालमा कालिमन्दीरको स्वामित्वमा साविकको धर्मशाला निर्माण भएको थियो । कालिमाताका परमभक्त गोपीनाथ उपाध्याय खनालले त्यतिखेर आफनो निजिखर्चमा धर्मशाला निर्माण गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top