सिरहाको जे.एस.क्याम्पसले पायो गुणस्तरीय प्रमाणपत्र

१२ असोज ७६, सोमबार

१३ असोज, सिरहा । सिरहाको लहानमा रहेको जे.एस.मुरारका बहुुमुखी क्याम्पसले पहिलो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रदेश २ का दुईवटा क्याम्पसमध्ये जेएस मुरारका बहुुमुखी क्याम्पस लहान पनि पर्न सफल भएको क्याम्पस प्रमुख तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गरेको छ ।

प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दे क्याम्पसको आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना बनाएको क्याम्पस प्रमुख पोखरेलले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले अनुदान आयोगद्वारा प्रदान गरिएको प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसले शनिबार शान्ति र्याली निकालेको छ । र्यालीले लहान बजार परिक्रमा गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top