×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सिरहाको जे.एस.क्याम्पसले पायो गुणस्तरीय प्रमाणपत्र

१३ आश्विन २०७६

१२ असोज, सिरहा ।
सिरहाको लहानमा रहेको जे.एस.मुरारका बहुुमुखी क्याम्पसले पहिलो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । प्रदेश २ का दुईवटा क्याम्पसमध्ये जेएस मुरारका बहुुमुखी क्याम्पस लहान पनि पर्न सफल भएको क्याम्पस प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।

गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गरेको छ । प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै क्याम्पसको आगामी दिनमा थप शैक्षिक गुणस्तर वृद्धि गरिँदै लगिने योजना बनाएको क्याम्पस प्रमुख पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालयले अनुदान आयोगद्वारा प्रदान गरिएको प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसले शनिबार शान्ति र्याली निकालेको छ । र्यालीले लहान बजार परिक्रमा गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top