×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इटहरीमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

१४ आश्विन २०७६

१४ असोज, इटहरी ।
सुनसरीको ईटहरी–१७ नमुनाटोल स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट ७५ बर्षिय एक बृद्धाको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा पश्चिमबाट पूर्ब तर्फ जादै गरेको को ४ प ३५३१ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने ७५ बर्षिया पार्बती देबी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई स्थानिय मेडिकलमा उपचार गराए पश्चात घर लगिएकोमा आज बिहान ५ बजेको समयमा उनको मृत्यु भएको थियो ।

Advertisement
Advertisement

Advertisement

मोटरसाईकल र मोटरसाईकल चालक सुनसरीको बराह नगरपालिका–३ बस्ने रमेश राईलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top