इरानले इराकसँगका दुई वटा सीमानाका बन्द गर्यो

१६ असोज ७६, बिहीबार
Share this
747shares

१६ असोज, एजेन्सी ।
इरानले इराकसँगका दुई वटा सीमानाका बन्द गरेको छ। इराकमा आन्तरिक द्वन्द्व चर्किएको भन्दै इरानी तीर्थयात्रीले प्रयोग गर्ने एक नाकासहित दुई वटा नाका बन्द गरिएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै रोयटर्सले लेखेको छ।

Advertisement

सीमा सुरक्षाबलका प्रमुख जेनेरल कसेम रेजेइका अनुसार बुधवारदेखि खोस्रावी र चाजाबे सीमा बन्द रहेका छन्।

खोस्रावी सीमा बन्द रहेपनि अन्य सीमा भने इराकमा हुने सिया मुस्लिम धर्मावलम्बीहरुको पर्वका कारण खुल्ला नै रहेको एक अग्रज इरानी तीर्थयात्रीले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top