×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी-ट्वेन्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा

१७ आश्विन २०७६

१७ असोज, काठमाडौं । पाँच राष्ट्र सम्मिलित ट्वेन्टी ट्वेन्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगेको छ ।

सिंगापुरमा त्रिकोणात्मक टि–ट्वेन्टी सिरिज सकाएर नेपाली टोली गएराति १० बजे श्रीलंका हुँदै ओमान पुगेको हो । पाँच देशबीचको सिरिज ओमानमा भोलिदेखि सुरु हुँदैछ । नेपालले भने आफ्नो पहिलो खेल पर्सि हङकङविरुद्ध खेल्नेछ ।

Advertisement
Advertisement

ओमान क्रिकेटले आयोजना गरेको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदैछन् । शृंखला यही असोज २३ गतेसम्म चल्नेछ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो ।

Advertisement

नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुन लागेको हो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top