×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

सीपीएलः गुयाना अमेजन वारियर्स ७ विकेटले विजयी

१८ आश्विन २०७६

१८ असोज, एजेन्सी ।
वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा ट्रिनबागो नाइट राइडर्सविरुद्ध गुयाना अमेजन वारियर्स ७ विकेटले विजयी भएको छ ।

नाइट राइडर्सले दिएको १४४ रनको लक्ष्य गुयानाले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि निकालेश पूरनले ५४, ब्रान्डन किंग्सले ३३, कप्तान सोयब मलिकले नटआउट २८ रन बनाए ।

Advertisement
Advertisement

बलिङमा नाइट राइडर्सका जिमी नीशम, अलि खान र खरी पिर्रेले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको किरण पोलार्ड नेतृत्वको नाइट राइडर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनायो ।

उसका लागि कोलिन मुनरोले सर्बाधिक ४०, किरण पोलार्डले नटआउट ३६, लेन्डल सिमोन्सले ३० र जिमी नीशमले अविजित १२ रनको योगदान दिए । बलिङमा गुयानाका लागि चन्द्रपोल हेमराजले ३, बेन लाफलिन र कप्तान सोयब मलिकले १–१ विकेट लिए ।

आजको खेलसँगै प्लेअफ पुग्ने टिमको टुंगो लागेको छ । यो सिजनमा गुयाना अमजेन वारियर्स १० खेलमा १० मै जीत हासिल गर्दै २० अंक जोडेर शीर्ष स्थानमा रहेको रह्यो ।

Advertisement

यस्तै प्लेफमा पुग्न सफल अर्को टिम नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्राइडर्स हो । उसले १० मा पाँचमा हार र ५ खेलमा जीत निकाल्यो । तालिकामा १० अंक जोड्दै दोस्रो स्थानमा रह्यो । यो टिममा जसन होल्डर कप्तान छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top