×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सुपर ६ क्रिकेटको उपाधि मार्शल क्रिकेट क्लबलाई

१८ आश्विन २०७६

१८ असोज, विराटनगर। लियो क्लब अफ विराटनगरको आयोजनामा शनिबार विराटनगरमा सम्पन्न विराटनगर सुपर ६ क्रिकेट टुर्नामेन्टको उपाधि (एमएमसि)मार्शल क्रिकेट क्लबले जितेको छ । १० टिमको सहभागितामा ६ ओभरमा खेलाईको एक दिने प्रतियोगितामा लियो क्लब अफ विराटनगरलाई २२ रनले पराजित गर्दे मार्शल क्रिकेट क्लबले उपाधि जितेको हो ।

महेन्द्र मोरङ क्याम्पसको मैदानमा टस जितेर ६ ओभर खेल्दै मार्शल क्रिकेट क्लबले दिएको ८९ रनको लक्ष्य पच्छाएको लियो क्लव ५ दशमलव २ ओभर खेल्दै ६६ रनमै अलआउट भएको थियो । उपाधिसँगै मार्शल क्रिकेट क्लबले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

Advertisement
Advertisement

यस्तै उपविजेता बनेका लियोले नगद १० हजार प्राप्त गरेको छ । प्रतियोगितामा फिर्दाेष अन्सारी म्यान अझ द सिरिज भएका छन । यस्तै बेस्ट बलर निरज मुखिया भएभने बेस्ट ब्याट्सम्यान बैजनाथ चोधरी घोषित भए ।

Advertisement
Advertisement

विजयी टिम तथा खेलाडीलाई अफसर अली खान, वसिम आलम, चाँद ईराकी लगायतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top