मधेसीलाई सत्तामा ल्याउनु जनमत विपरित

१० फागुन ७४, शुक्रबार

काठमाडौं, फागुन ११
संघीय फोरम र राजपालाई सरकारमा सहभागी हुन एमालेले गरेको आग्रह जनमतविपरीत रहेको वामपन्थि नेताहरुले दावी गरेका छन् ।

कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्यले संविधान जारीदेखि कार्यान्वयनसम्म एमालेले लिएको राष्ट्रवादी अडानकै कारण उसले मधेशवादी दलसँग सहकार्य गर्न अस्वीकार गरेको र यतिबेला एक्कासी सरकारमा आउन आग्रह गर्नुले पनि उसको राष्ट्रवादी अडान देखावटी भएको दावी गरे ।

नेपकिपा अध्यक्ष नारायणमान बिजुक्छेले कम्युनिस्ट वा वामपन्थी पार्टी नभएकाले आफ्नो स्वार्थअनुकूल एमालेले ब्याख्या गर्ने आरोप लगाए ।

ुसंघीय फोरमकी नेत्री रेणु यादवले सत्तामा जान एमालेसँग निकटताभन्दा पनि प्रदेश २ को सरकार सर्वसम्मत गराउँदै अघि बढाउन आफ्नो पार्टीले गरेको आग्रहमा एमालेले समर्थन गर्नु सकारात्मक भएको बताइन् । यो समाचार आजको
आजको अन्नपूर्ण पोस्टले छापेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top