पद र अनुहार नहेरी अनुशन्धान गर्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन

२३ असोज ७६, शुक्रबार

२४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ६४ औं प्रहरी दिवसको कार्यक्रममा प्रधानमन्त्रील प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्नुपर्ने बताए ।

कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु नपर्ने उनले बताए। कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुनपर्ने प्रधानमन्त्रीले बताए ।

Advertisement

जुनसुकै आरोपमा पक्राउ परेका ब्यक्ति भएपनि उसको पद र पेशा नहेरी दत्तचित्त भएर अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको निर्देशन थियो । प्रधानमन्त्री ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top