आज पनि मोदी र सीको वान टु वान वार्ता

२४ असोज ७६, शनिबार

२५ असोज, काठमाडौं ।
चीनका राष्ट्रपति सी जिनपिङले दुई दिवसीय भारत भ्रमणको दोस्रो दिन पुनः एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

दुई नेताले तमिलनाडुको कोवलमस्थित ताल फिशरम्यान कोव रिसोर्टमा वान टु वान वार्ता गरेका हुन् । अहिले मोदी र सीबीच प्रतिनिधि स्तरमा वार्ता भइरहेको छ । यसमा विदेशमन्त्री एस जयशंकर र एनएसए अजीत डोभाल पनि उपस्थित छन् ।

दुई नेताले आज ६ घण्टा साथ बिताउनेछन् । दुई दिवसीय अनौपचारिको योजना नै दुई नेताहरु बीच कम्तिमा ६ घण्टा कुराकानी होस् भनेर तय गरिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।

Advertisement

विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर दिभरको गतिविधिबारे जानकारी दिएका थिए । उनले दुई नेताबीचको भेटमा व्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताको मुद्दामा छलफल भएको बताए ।

मोदी र सीले आतंकवाद र कट्टरपन्थबारे चिन्ता जताउँदै यस चुनौतिलाई मिलेर लड्नुपर्ने आवश्यकतामा जोड दिएको गोखलेले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top