राष्ट्रपति सीको स्वागतको तयारी पुरा, चिटिक्क सिंगारियो काठमाडौँ (फोटो फिचर)

२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतको सम्पुर्ण तयारी पुरा भएको छ । सीको स्वागतका लागि काठमाडौंलाई चिटिक्क सजाइएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।त्यहाँबाट सी सोल्टी होटलमा जानेछन् ।

Advertisement

विमानस्थलबाट सी बस्ने सोल्टी होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ । सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ भने सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top