सीलाई गार्ड अफ अनर

२५ असोज, काठमाडौं ।
त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले स्वागत गरेका गरेका छन् ।

Advertisement

उनलाई माला दिएर पञ्चकन्याले स्वागत गरेका हुन् ।

पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानानर्थत (गार्ड अफ अनर) अर्पण गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top