३ लाख बढीको अवैध सामान तीनटोलियाबाट बरामद

२४ असोज ७६, शनिबार

२५ असोज, विराटनगर ।
भन्सार छली ल्याएको ३ लाख ५० हजार भन्दा बढीको सामान विराटनगरबाट मोरङ प्रहरीले बरामद गरेको छ । शनिबार विराटनगर– १० स्थित तीनटोलियाबाट भन्सार छली ल्याएको सो मूल्य बराबरको समान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद् गरेको हो ।

Advertisement

बेवारिसे अवस्थामा बरामद् गरिएको सो समानमा कपडा र धाराको गेटवल रहेको जनाईएको छ । उक्त सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top