अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान

२७ असोज ७६, मंगलबार

२७ असोज, काठमाडौं ।
यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रका वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । गरिबी न्यूनिकरणको लागि गरेको प्रयास बापत अभिजित बैनर्जि, इश्थर डफ्लो र माइकल क्रेमरलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

घोषणा पश्चात् पुरस्कार प्रदान गर्ने ‘रोयल स्वीडिश एकेडमी अफ साइन्सेज’ले तीनैजना वैज्ञानिकले गरेको कार्यले गरिबी विरुद्धको लडाइँमा ब्यापक सुधार आएको जनाएको छ ।

तीनैजनाले करीब नौ लाख अमेरिकी डलर पाउनेछन् । १९६९ मा प्रथम पटक सुरु भएपछि इश्थर डुफ्लो अर्थशास्त्र तर्फ नोबेल पुरस्कार जित्ने दोस्रो महिला हुन् । ४६ वर्षकै उमेरमा पुरस्कार प्राप्त गरेकी उनी सबैभन्दा कान्छो पुरस्कार प्राप्तकत्र्ता पनि हुन् ।

Advertisement

बैनर्जिको अध्ययनबाट भारतका ५० लाख अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा सुधार भई प्रत्यक्ष लाभ लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top