हवाई कारबाहीमा नौ लडाकू मारिए

२७ असोज ७६, सोमबार

२७ असोज ,नान्गार्हार।

Advertisement

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ ।

Advertisement

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन । शान्ति प्रयासहहरु सफल हुन सकेको छैन् ।

हाल अफगानिस्तानमा अस्थिरताको परिणाम बृद्धि भएको अवस्था रहेको छ । ( रासस/एएनआइ)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top