×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

मुख्यमन्त्री कार्यालय अगाडि अस्थायी शिक्षकको प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

३० आश्विन २०७६

३० असोज, विराटनगर ।
अस्थायी/करार शिक्षक आन्दोलन समिति प्रदेश नम्बर १ ले पुनः मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ । गत साउन १४ देखि आन्दोलन सुरु गरेको समितीले आफुहरुको माग पुरा नभएको भन्दै बिहीबार मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गरेको हो ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा बसेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । लाठ्ठी चार्जबाट आन्दोलन समितिकी उपाध्यक्ष टिका रिजाल घाईते भएकी छिन् । लाठ्ठी चार्जपश्चात आक्रोशित उनीहरुले राज्य आतंक बन्द गर, रोजगारी खोस्न पाइँदैन, शिक्षा मन्त्री मुर्दावाद भन्दै नारा लगाएका थिए ।

Advertisement
Advertisement

सरकारले आफुहरुलाई रोजगारीको ग्यारेन्टी गर्नूपर्ने उनीहरुको माग छ । जीवनको महत्वपूर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरूको रोजगारी खोसेको अस्थाई शिक्षक प्रदेश १ आन्दोलन समितिका संयोजक कपिलश्वर मण्डलले बताए ।

मुख्यमन्त्री कार्यालय पटक पटक आफ्नो समस्या लिएर पुगे पनि अहिले सम्म केही सुनेको नसुनै गरेको उनीहरुको गुनासो छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top