विप्लव समूहका नेता पक्राउ

४ कात्तिक ७६, मंगलबार

५ कात्तिक, चितवन ।
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एक नेतालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

Advertisement

विप्लव समूहका नेता गुणराज लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पक्राउ परेका लोहनीलाई हाल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top