पूर्वमा हावाहुरीसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान

७ कात्तिक ७६, शुक्रबार

८ कार्तिक, विराटनगर । अहिले अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसकै प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।

चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

उनका अनुसार प्रदेश १ र प्रदेश ३ का हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकोे अनुमान गरिएको छ । चक्रवातको आंशिक मात्रै प्रभाव भएकाले ठूलो हावाहुरीसहित वर्षा हुने सम्भावना भने छैन ।

चक्रवातको प्रभाव पूर्वतर्फ सरिरहेकाले काठमाण्डौ उपत्यका लगायत मध्य क्षेत्रको मौसम भोली र पर्सि खुल्नेछ । तर पूर्वी क्षेत्रमा भने भोलि पनि बद्ली भई केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताइन् । अहिले प्रदेश १, २ र ३ का धेरै ठाउँमा मौसम बद्ली भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top