×

NEPAL TIMES UPDATES

Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026

सिरियामा भएको नरसंहारको नेपाली समुदायद्धारा विरोध

१५ फाल्गुन २०७४

विराटनगर, फागुन १५
सीरियामा भई रहेको मानव नरसंहारको नेपाली समुदायले विरोध जनाएको छ । काठमाडौंको माइतीघर मण्डलामा एक कार्यक्रम गरी नेपाली समुदायले विरोध जनाएको हो ।

विरोधसभामा समाजिक ,साहित्यिक, शैक्षिक क्षेत्रका अगुवाको सहभागिता थियो । बिरोध प्रदर्शनमा वक्ताहरुले नेपाली समुदाय मानवता पक्षधर भएकाले सीरियन जनताहरुको साथमा रहेको बताए ।

Advertisement
Advertisement

सो अबसरमा अधिवक्ता गोबिन्द बेदीले अमेरिकी चाल र कुटनीति बारे सबै जागरूक हुनु पर्ने बताए । उनले नेपाल गरीब राष्ट्रको सुचिमा परेपनि मानवताको पक्षधर रहेकोले कूटनीतिक तवरले अंतर्राष्ट्रीय स्तरमा सीरियामा जारी वैदेशिक हस्तक्षेपको बिरोध गर्नु पर्ने बताए ।

Advertisement
Advertisement

शैक्षिक क्षेत्रमा कार्यरत लिनु चापागाईले नेपाली अन्याय र अत्याचारको बिरुद्ध लड़न साहसी भएको बताइन । अन्तर्राष्ट्रीय मानव अधिकारवादी , बाल बालिका, महिला ,वातावरणीय संघ संस्थाहरुले अहिले सम्म कुनै पनि प्रतिक्रिया नदिएकोले वक्ताहरु खेद प्रकट गरेका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top