×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

व्यपारी आक्रमणका आरोपमा पक्राउ परेका गुरुङलाई ६ दिनको म्याद थप

१५ फाल्गुन २०७४

विराटनगर, फागुन १५
विराटनगरका व्यापारी पशुपति भगतमाथि सांघातिक आक्रमणको आरोपमा पक्राउ परेका एलिश गुरुङलाई ६ दिनको म्याद थप गरिएको छ ।

शुक्रबार राति पक्राउ गरिएका गुरुङलाई प्रहरीले आईतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । गुरुङलाई सार्वजनिक अपराधको मुद्दामा ६ दिनको म्याद थप गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

हाल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका गुरुङको बिषयमा थप छानबिन भइरहेको एसपी बिसीले बताए । एक महिनाअघि गुद्री बजार सब्जी मण्डी संघका अध्यक्ष पशुपति भगतमाथि सांघातिक आक्रमण गर्नुका साथै उनलाई पटकपटक धम्क्याएको गुरुङ माथि आरोप छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top