दोलखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकमा दुर्घटना

१७ कात्तिक ७६, आइतबार

१७ कार्तिक, दोलखा । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना भएको छ ।

Advertisement

आइतबार दिउँसो बस सुनकोशी नदीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top