मंगलबार सुनको मूल्य ओरालो लाग्यो

१९ कात्तिक ७६, मंगलबार

१९ कात्तिक, विराटनगर ।
मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top