×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सहकारी संस्थाहरु सामाजिक सुरक्षा कोषमा जान तयार

२५ कार्तिक २०७६

२५ कार्तिक, काठमाडौं । सहकारी संस्थाका प्रतिनिधिहरुले सरकारको साथ र सहयोग भए आफूहरु सामाजिक सुरक्षा कोषमा जाने प्रतिबद्धता जनाएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको छलफलमा सहकारी संस्थाका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि सहकारी क्षेत्रले देखाएको तत्परताका लागि धन्यवाद दिंदै सबै सहकारी र त्यसमा कार्यरत श्रमिकलाई कोषमा सहभागी गराउन निर्देशन दिए । उनले सहकारी सहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरी सरकारले पहल गरिरहेको पनि जानकारी गराए ।

Advertisement
Advertisement

सहकारी संस्थाका प्रतिनिधिले देशभरी २० हजारभन्दा बढी सहकारी सक्रिय रहेको र त्यहाँ करिब ५ लाख कर्मचारी प्रत्यक्ष रोजगारीमा भएको भन्दै चाँडै कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाए ।

छलफलमा सामाजिक सुरक्षा कोषको बारेमा सहकारी संघ मातहतका प्रशिक्षकलाई प्रशिक्षित गर्ने र उनीहरुलाई सबै जिल्लामा जागरणका लागि पठाउने सहमति भएको छ । यसैगरी काठमाडौं उपत्यकाका सहकारीको लागि आउँदो शुक्रबार प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

Advertisement

छलफलमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डीबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान सहकारी संघका सञ्चालक सहित पदाधिकारी तथा कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीको उपस्थिति थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top