सचिन तेन्दुलकर नेपालमा, आज कीर्तिपुरमा बालवालिकासँग क्रिकेट खेल्ने

३० कात्तिक, काठमाडौँ ।
भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूतसमेत रहेका तेन्दुलकर शुक्रबार नेपाल आईपुगेका हुन् ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार राति ११ बजे काठमाडौं विमानस्थलमा ओर्लिएका तेन्दुलकरले आफू नेपाल आउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्दैछन्। खेल १० ओभरको हुनेछ । प्रहरी स्रोतका अनुसार शनिबार नै भारत फर्किने तेन्दुलकर दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा सहभागि हुनेछन्।

तेन्दुलकर अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान राख्न सफल भारतका चर्चित क्रिकेटर हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top