करेन्ट लाग्दा २ बालकको ज्यान गयो

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, विराटनगर ।
शुक्रबार करेन्ट लाग्दा मोरङ र सुनसरीमा गरी दुई जना बालकको मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका ५ सुनौली चोकका विकास मगरका ८ वर्षीय छोरा रोहन मगरको करेन्ट लागेर मृत्यु भएको छ । रोहनलाई नजिकैको बुढी खोलामा करेन्ट लागएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

शुक्रबार दिउँसो ३ बजे करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवा दुुर्गा टोलमा रंजित रायका ९ वर्षीय छोरा आचल रायलाई शुक्रबार राती सुकाएको कपडा झिक्ने क्रममा करेन्ट लागेको थियो ।

नाङ्गो तारमा छुन पुगेका उनी करेन्ट लागेर बेहोस भएपछि उपचारको लागि ल्याउँदै गर्दा बाटै मृत्यु भएको छ । दुबै घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top