अपी शैपाल महिला गोल्डकपले पायो एन्फाको स्वीकृति

१ मंसिर ७६, सोमबार

२ मंसिर, काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ एन्फाले अपी शैपाल महिला गोल्डकप–२०७६ लाई स्वीकृति प्रदान गरेको छ ।

पुष २१ गतेदेखि कैलालीको धनगढी रंगशालामा आयोजना हुन लागेको सो प्रतियोगितालाई कैलाली जिल्ला फुटबल संघको सिफारिशमा स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ ।

शैलेश्वरी स्पोर्टस क्लवको आयोजनामा हुने महिला गोल्डकप प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास पनि एन्फाले लिएको छ ।

Advertisement

प्रतियोगिताको खेल तालिका र प्रतियोगिता नियमावली प्रतियोगिता सञ्चालन हुनुभन्दा दुई हप्ता अगावै संघमा पठाई दिन पनि एन्फाले आग्रह गरेको छ ।

धनगढी रंगशालामा हुने प्रतियोगितामा तीन विभागिय र सात प्रदेशका गरी १० वटा टिमले सहभागिता जनाउने छन् । प्रथम हुनेले नगद् पाँच लाख एक हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउने क्लवका अध्यक्ष धनश्याम भट्टले जानकारी दिए ।

Advertisement

उनका अनुसार प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top