×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

बाल गृहको अनुगमनमा कडाई गर्न माग

४ मंसिर २०७६

४ मंसिर, काठमाडौं ।
अधिकारकर्मीहरुले बाल गृहको अनुगमनमा कडाई गर्न सरकारसँग माग गरेका छन ।

बाल अधिकारकर्मी गौरी प्रधानले संवैधानिक व्यवस्था अनुसार बाल अधिकारको संरक्षण सुनिश्चित हुनेगरी बनेको ऐन, नियम र कानुनको प्रभावकारी कार्वान्वयनका लागि पनि सरकारले बाल गृहको अनुगमनमा कडाई गर्नुपर्ने पनि स्पष्ट पारिन् ।

Advertisement
Advertisement

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक स्थिरता नभएका कारण नेपालले बाल अधिकारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको पनि स्मरण गराइन् ।

प्रधानले नेपालले लैगिंक समानताको दृष्टिकोणबाट भने बाल अधिकारको क्षेत्रमा प्रगति गरेको मान्नुपर्ने धारणा पनि राखिन् । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकारको संरक्षणका लागि प्रदेश र स्थानीय तहको सरकारले पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।

उनले बाल अधिकारसँग सम्बन्धित संघ, संस्थाहरुले पनि दीगो विकास लक्ष्य हासिल हुने गरी बाल अधिकारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता औंल्याए । सचिव घिमिरेले बाल अधिकारमैंत्री हुने गरी कानुन निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई पनि आग्रह गरे ।

Advertisement
Advertisement

सचिव घिमिरेले सरकारले बाल अधिकारको हनन् हुन नदिने गरी विभिन्न कानुनहरुको आवश्यक परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top