बढ्दो वायु प्रदूषण: काठमाडौंमा बर्सेनि १० हजारको मृत्यु

७ मंसिर ७६, शनिबार
Share this
757shares

काठमाडौं : उपत्यकामा जाडोयामको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण । यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ ।

Advertisement

अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २=५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो। पिएम २।५ मापन गर्दा सन् २०१८ मा प्रतिघन मिटर ५४।४ काइक्रोग्राम प्रतिघन मिटर पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ९० प्रतिशत मानिस दूषित वायु भएको स्थानमा बस्छन् र यसका कारण बर्सेनि ७२ लाख मानिसको मृत्यु हुने गरेको छ। सन् २०१६ को विश्व स्वास्थ्ण् संगठनको एक अध्ययन अनुसार प्रतिवेदनले प्रदूषण्का कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ।, यो समाचार आजको समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top