×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

मिस वर्ल्ड : नेपालको प्रतिस्पर्धी साबिक विजेता मेक्सिको

७ मंसिर २०७६

७ मंसिर, काठमाडौँ ।
विश्वको सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड’ को पहिलो चरण ‘हेड टु हेड च्यालेन्ज’को लागि समूह विभाजन भैसकेको छ ।  यो वर्ष ‘मिस नेपाल २०१९’ अनुश्का श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै छिन् ।

‘हेड टु हेड च्यालेन्ज’ अन्तर्गत नेपाल रहेको समूहमा मेक्सिको सहित पोल्यान्ड, गिब्राल्टार र सेमन आइल्याण्ड रहेका छन् । यी देशहरू मध्येबाट कुनै एक देश मात्रै अर्को चरणमा जानेछ । २०१८ को ‘मिस वल्र्ड’ मेक्सिकोकी भेनेसा पोन्स भएकी थिइन् ।

Advertisement

नेपाल रहेको समूहमा मिस मेक्सिको एस्ले एल्भिन्ड्रेज र मिस नेपाल अनुश्कालाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । गत वर्ष दुवै देश यस चरणका समूह विजेता थिए ।

Advertisement

१ सय १३ देश सहभागी उक्त प्रतियोगितामा ‘हेड टु हेड च्यालेन्ज’को लागि १७ समूह बनाइएको छ । गत वर्ष नेपाललाई प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडा शीर्ष १२ सम्म पुग्न सफल भएकी थिइन् । भने ‘मल्टिमिडिया च्यालेन्ज’की विजेता समेत बनेकी थिइन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top