‘माया पिरिम’ ट्रेलर रिलिज: कोशिश र किरणको प्रेम र वियोग (भिडियो)

६ मंसिर ७६, शनिबार

७ मंसिर, काठमाडौँ ।
चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २० गतेबाट देशव्यापी प्रदर्शनमा रुपमा आउन लागेको सो चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईले निर्देशन गरेको चलचित्रको ट्रेलरमा प्रमुख अभिनेता कोसिस क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेम, कमेडी र एक्सनलाई समेटिएको छ । यस चलचित्रमा कोसिस र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता सविन अधिकारीले लेखेका हुन् भने सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेका छन् । सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । चलचित्रलाई निरज कँडेलले खिचेका हुन् यसै गरी श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

Advertisement

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता कोसिसले चलचित्रको आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताए । उनले चलचित्रको कथावस्तु राम्रो रहेकोले पनि दर्शकलाई मन पर्ने आशा व्यक्त गरे । केही दिन पहिले चलचित्रको गीत ‘फोटो खिचेर’ सार्वजनिक भएको छ । जसमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top