जागिरका लागि अन्तरवार्ताको वहानामा रिसोर्टमा लगेर बलात्कार !

७ मंसिर ७६, आइतबार

८ मंसिर, ललितपुर। महानगरपरिय प्रहरी परिसर ललितपुरले बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

अन्तरवार्ता बहानामा गोदावरीस्थित रिसोर्टमा पुर्‍याएर जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले रोहितप्रसाद ढुंगानालाई पक्राउ गरेको हो ।

ढुंगानालाई सहयोग गरेको आरोपमा निर्मला शर्मा र मिना रिमाल पनि पक्राउ परेको परिसरका सहप्रवक्ता सन्तोष तामाङले जानकारी दिए । तामाङका अनुसार मंसिर ५ गते सिनामंगलको एक कन्सल्टेन्सीमा जागिर लगाई दिने भन्दै उनीहरुले पीडित किशोरीलाई बोलाएका थिए ।

Advertisement

ढुंगानासँग पीडितको चिनजान गराइसकेपछि उनीहरुले बिहानको खाजा खाएर कोठामा छाडिदिने बहानामा गोदावरीको एक रिसोर्टमा पुर्‍याएका थिए । त्यहाँ पुगेपछि पीडितमाथि ढुंगानाले बलात्कार गर्न खोजे ।

पीडितले प्रतिकार गरेर त्यहाँबाट उम्कन सफल भएको प्रवक्ता तामाङले जानकारी दिए । तामाङका अनुसार घटनामा संलग्न ढुंगाना, रिमाल र शर्मा तीनै जनालाई पक्राउगरी अनुसन्धान भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top