×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

सागको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

८ मंसिर २०७६

८ मंसिर, काठमाडौं । अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुनेछ ।

उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने र प्रधानमन्त्री केपी ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

Advertisement
Advertisement

नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) आयोजना गरेको थियो ।

दुवै सागको उद्घाटन स्वर्गिय राजा वीरेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले सागमा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् । राखेप सदस्य सचिव सिलवालका अनुसार मंगलबार ११ बजे प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

Advertisement

१३ औं साग काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा मंसिर १४ देखि २५ गते सम्म आयोजना हुँदैछ । नेपालसहित ७ राष्ट्रका ३ हजार भन्दा खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा झन्डै ६ सय खेलाडी उतार्नेछ । साग आयोजनाका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुँदैछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top