जबज संसारकै उत्कृष्ट बिचार : गौतम

२० फागुन ७४, सोमबार

काठमाडौं, फागुन २१
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जनताको बहुदलीय जनवाद संसारकै उत्कृष्ट विचार भएको बताएका छन् । करीब २ दशक अघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले जबज संसारकै उत्कृष्ट विचार रहेको बताएका हुन् ।

उनले उत्कृष्ट बिचार भएकैले पार्टी एकता पछि पनि जबजको सिद्धान्त आफुले नछाड्ने घोषणा गरेका छन् । छाड्न नसकिने बताएका हुन् । उनले बरु अझ जबजको सान्दर्भिकता अझ बढेको बताए ।

गौतमले अहिलेको पार्टी एकीकरणसम्म आउने आधार पनि एमालेले अंगिकार गरेको जबजले नै तयार पारेको दावी गरे । रुसमा समाजवाद असफल भएपछि एमालेले अंगिकार गरेको जबज नै संसारको उत्कृष्ट विचार भएको उनको दाबी छ ।

आफूले कहिल्यै माओवाद र माओवादी जनयुद्धलाई समर्थन नगरेको भन्दै गौतमले माओवादीलाई जबजको लाइनमा ल्याउन खोज्दा आफूलाई एमालेभित्रैबाट माओवादीको आरोप लगाइएको स्मरण गरे ।

एमाले र माओवादी एकीकरणका शुत्राधार मानिएका गौतमले केपी ओली र प्रचण्डलाई तयार पार्न निकै मेहनत गरिएको बताए । ९ वर्षदेखि पार्टी एकीकरणका लागि प्रयास गरे पनि प्रचण्ड र ओली दुवै नेता तयार भएपछिमात्र एकता सम्भव भएको सुनाए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top