काठमाडौँ–तराई द्रुतमार्गः पुल निर्माणको काम फागुनदेखि शुरु

८ मंसिर ७६, सोमबार

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको ३ महिनापछि नेपाली सेनाले सो  द्रुतमार्गमा पर्ने ७१ ओला पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ ।

आगामी फागुनदेखि उक्त दु्रतमार्गमा ७१ वटा पुल निर्माणको काम शुरु गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।

कुल ७२ दशमलव ५ किलोमिटर (किमी) को दु्रतमार्गमा बन्ने ८७ पुलमध्ये १६ ओला विशेष पुन भने अन्तर्राष्ट्रिय निर्माण कम्पनीले बनाउँनेछन्।

Advertisement

ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरु हुने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top