वालुवाटरमा लाग्यो ‘विकास रोक्ने कानुनले समृद्ध नेपाल बन्दैन’ को नारा

१० मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण मैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचारु गराउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

Advertisement

सो नियमावली सच्याउनका लागि मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिन पुगेका उनले नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।

 

Advertisement

हातमा कालो पट्टि बाधेर मंगलबार पनि विहान ९ बजेदेखि साँढे १० बजेसम्म धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्यादथप, बैंक क्रेडिट लाइनलगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कामलाई निरन्तरता दिएका हुन । धर्नामा बसेका निर्माण व्यवसायीहरुले ‘विकास रोक्ने कानुनले समृद्ध नेपाल बन्दैन’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top