×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

चितवनको सोमेश्वर गढी मुर्तिले सजाइयो

१२ मंसिर २०७६

१२ मंसिर, चितवन ।
चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढी क्षेत्रलाई आकर्षक मूर्तीहरुले सजाइएको छ । नेपाल र भारतको सिमानामा रहेको यो क्षेत्र धार्मिक दृष्टिकोणले समेत परिचित छ । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न मूर्तीको फूलबारी निर्माण गरेको जनाएको छ ।

नेपालको एक सय पर्यटकीय गन्तव्यमा परेपछि माडी नगरपालिकाले सोमेश्वर गढी क्षेत्रलाई मूर्तीको फूलबारीको रुपमा विकास गरेको हो । नगरपालिकाले उक्त क्षेत्रमा ५० वटा मूर्ती निर्माण गरेको जनाएको छ । माडी नगरपालिका र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको संयुक्त योजनामा यस क्षेत्रमा मूर्ती निर्माण गरिएको हो । नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले राष्ट्रिय स्तरका २९ जना मूर्तीकारहरुले मूर्ती बनाएको समेत जानकारी दिनुभयो ।

Advertisement

सोमेश्वर गढी क्षेत्रलाई मूर्तीहरुको खुल्ला संग्रालयको रुपमा चिनाउन यसले सहयोग गर्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्ती विभागका प्रमुख लालकाजी लामाले बताए । एकैस्थानमा धेरै मूर्तीहुदाँ भविष्यमा मूर्ती सम्बन्धी अनुसन्धान गर्नेहरुका लागि समेत सहयोग पुग्ने उनको भनाई छ ।

Advertisement

गढी क्षेत्रको जंगलमै रहेका ढुङ्गाहरुमा एतिहासीक, धार्मिक र सांस्कृतिक झल्कने खालका मूर्ती कुदिएको छ । कुदिएका मूर्तीले यस क्षेत्रको पर्यटनलाई थप टेवा दिने मात्र नभएर पर्यटन वर्ष २०२०को लक्ष्य पुरा गर्न समेत सघाउ पु¥याउने विश्वास नगरपालिकाले गरेको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top