×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ग्लोबल आइएमई र जनता बैंकको मर्जर पूरा, २० गतेदेखि एकीकृत कारोबार

१२ मंसिर २०७६

१२ मंसिर, काठमाडौँ । 

 ग्लोबल र जनता बैंकबीच २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै ती बैंकहरुले एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई एक हुन बुधबार अन्तिम स्वीकृति दिएको थियाे ।

Advertisement

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेकाे ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले मर्जरसम्बन्धी अन्य तयारी पूरा भएको समेत उनले जानकारी दिए ।

दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार ग्लोबल आईएमई बैंकको १०० कित्ता बराबर जनता बैंकको ८५ कित्ता शेयर दिनेगरी समझदारी भएको थियो भने जनता बैंकबाट मर्जरपछि २ जना सञ्चालक प्रतिनिधित्व गर्ने सहमति भएको थियो । त्यस्तै प्रमुख कार्यकारी अधिकृत जनता बैंकबाट तथा डेपुटी प्रमुख कार्यकारी अधिकृत ग्लोबल आईएमई बैंकबाट रहने समझदारी भएको थियो ।

Advertisement

त्यस्तै दुई बैंकको डीडीए गरेपछि दुई बैंकहरुबीच कात्तिक ८ गते अन्तिम सहमति भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए । मर्जपछि बन्ने ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, जगेडा कोष करिब ६ अर्ब, निक्षेप २०० अर्ब माथि, कर्जा लगानी १ सय ८७ करोड, २ सय ९२ शाखा तथा ३ हजार २ सय भन्दा बढी कर्मचारी पुग्नेछन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top