१६ मंसिर, सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष्यमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याए भने नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
ग्रिनल्याल्डको रक्षा अब ईयूले गर्ने, २० करोड युरो प्याकेज घोषणा
इजरायलमा खुल्यो रोजगारी ,१४६४ नेपाली कामदार माग, तलव सुविधा कति ?
जेनजी आन्दोलनमा ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’