×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

साग अन्तर्गत ट्रायथलनमा महिलातर्फ नेपाललाई स्वर्ण, पुरुषतर्फ कास्य

१६ मंसिर २०७६

१६ मंसिर, कास्की १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ नेपालले कास्य पदक जितेको छ ।

भारतका आदर्श सिनिमोलले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेर स्वर्ण पदक हात पारे । भारतकै विश्वरजित साइखोमले १ घण्टा २ मिनेट ५९ सेकेण्डमा दुरी पार गरेर रजत पदक हात पारे ।

Advertisement
Advertisement

नेपालका वसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जितेका छन् ।  त्यस्तै ट्रायथलनमा महिलातर्फ नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । उनले निर्धा्रित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरेकी हुन् ।

ट्रायथलनमा महिलातर्फ भारतले रजत र कास्य पदक जितेको छ । भारतकी सारोजिनी देवी थौडमले १ घण्टा १४ मिनेट र प्रग्न्या मोनानले १ घण्टा १४ मिनेट ५७ सेकण्डमा दुरी पार गरेका हुन् ।

Advertisement
Advertisement

गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंका सहभागी थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top