×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु

२२ फाल्गुन २०७४

विराटनगर, फागुन २२
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव सुरु भएको छ ।

विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव सुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।

Advertisement
Advertisement

उनले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका थिए । बिहीबारसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन तीनवटा नाटक मञ्चन हुनेछन् ।

आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समिति सहआयोजक रहेको महोत्सवको पहिलो दिन आज प्रियका झाको कथा नई भेटल, भरत गुरागाईंको बन्द बाकस र कविता नेपालको सुनामी नाटक मञ्चन गरिएको थियो ।

Advertisement
Advertisement

विभिन्न समुदायको भाषा, संस्कृति नाटकमा झल्किन्छ । उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशरञ्जन झा, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, साहित्यकार दधिराज सुवेदी, प्राडा टंक न्यौपाने, कलाकार माया पौडेल, महोत्सवको स्थानीय संयोजक प्रविणनारायण चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top